शाखा अधिकृत २०७२ , प्रथम चरण परीक्षामा सोधिएका आंशिक प्रश्न तथा उत्तरहरु....... सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ? – अन्नपूर्ण संरक्षण क्षेत्र आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ? – मलेसिया UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ? – सन्१९६९ तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ? – ४.५% भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ? – ताप्लेजुङ र दार्चुला राडारको आबिष्कार कसले गरेका हुन् ?? – रोबर्ड वाट्सन संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको छन् ? – १११ नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ? – सैलजा आचार्य अल्बर्ट आइन्टाइन जन्म जर्मनी , नोबेल पुरस्कार सन १९२१ अनि मृत्यु अमेरिका । नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ? – बेलायत थारु संग्रहालय कहाँ पर्दछ ? – बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो । सन २०१५...