शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 13
शाखा अधिकृत २०७२, प्रथम चरण परीक्षामा सोधिएका आंशिक प्रश्न तथा उत्तरहरु.......
- सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ? – अन्नपूर्ण संरक्षण क्षेत्र
- आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ? – मलेसिया
- UNO
को विशिष्टिकृत संस्था ILO ले कहिले
नोबेल पुरस्कार पाएका थियो ? – सन्१९६९
- तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?
– ४.५%
- भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ? – ताप्लेजुङ र दार्चुला
- राडारको आबिष्कार कसले गरेका हुन् ?? – रोबर्ड
वाट्सन
- संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको छन् ? – १११
- नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ? – सैलजा आचार्य
- अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार
सन १९२१ अनि मृत्यु अमेरिका ।
- नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ? – बेलायत
- थारु संग्रहालय कहाँ पर्दछ ? – बछ्यौली
चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो ।
- सन २०१५ सालको कन्फुसियस Peace Prize कसले
प्राप्त गरेका थिए ? – जिम्बाबेका रास्ट्रपति रोबर्ट
मुगाबे
- युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ
? – १६ देखि ४० वर्ष
- मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ? – दिइएका
सबै
- भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ? – अष्ट्रेलिया
- SDR
Basket मा थपिएको मुद्रा कुन हो ? – रेन्मिल्वि
- नदि जोडा मिलाउने :
युराल
– एसिया
नाइल – अफ्रिका
मरे – अष्ट्रेलिया
भोल्गा – युरोप
- दिएको
मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ? – ट्रान्स
साइबेरियन रेल लिक
- जोडा
मिलाउने
दुग्ध
संस्थान – औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान – समाजिक क्षेत्र
खानेपानि संस्थान – जनउपयोगि
- अरब Movement कुन देशबाट सुरुवात भएको हो ?
– ट्युनिसिया
- तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान गरिएको छ ?
– ४.५ %
- Price
Floor के सग सम्बन्धित छ ? – A price floor is the
lowest legal price a commodity can be sold at.
- RBC
शरीरको कुन अंगमा रहेको हुन्छ ? – Bone marrow मा
- नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको
छ ? – अवशिस्ट अधिकार
- कुन हरित गृह ग्यास होइन ? – नाइट्रोजन
- दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ? – सुरक्षा
- शान्ती सन्धीमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ? – पेरिस , फ्रान्स
- दिइएको मध्ये कुन सहि होइन ? – LCD
- EU
को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । – ठिक
- ASEAN
को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । – बेठिक
- इन्डोनेशियाको
मुद्रालाइ रुपिया भनिन्छ । – ठिक
- खेल सम्बन्धी :
धनुषवाण
– भुटान
भलिबल – श्रीलंका
हकि - पाकिस्तान / भारत
मलेसिया – टेबलटेनिस
कब्बडी- बङ्लादेश
- दिइएका मध्ये सोमबशी राजा को होइनन ? – भुमी
बर्मा
- दिइएका मध्ये चीन सरकारको सहयोग नभएको कुन हो ? – लामोसाघु जिरी
- खडग निशानी अड्डाको स्थापना कसले गरेको थियो ? – चन्द्रसम्शेर
- सिल्क रोडको लम्बाइ कति रहेको छ ? – ७००० कि.
मि. ( विवादित छ ।)
- दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन हो? – रुपन्देही
- दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ? – विर समशेर
- सार्कको सिखर सम्मेलन 15,16,17 र 18 कहाँ कहाँ भएको थियो ?
15
– श्रीलङ्का
16 – भुटान
17 – माल्दिभ्स
18 – नेपाल
- ASEAN
को पहिलो शिखर सम्मेलन कहां भयो ? – इन्डोनेसिया
- CITES
के सँग सम्बन्धित छ ? – बन्यजन्तु
- पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ? – रासायनिक मल
Comments
Post a Comment