शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 2
१. तलको भनाइ विचार गर्नुहोस र कुन भनाइ गलत
छ छान्नुहोस ?
उत्तर:- नेपालले
सार्वजनिक कूटनीतिलाइ हार्ड पावरका रुपमा उपयोग गर्ने रणनीति बनाएको छ ।
२. 'वल्ड
हेप्पिनेश इन्डेक्स २०२१' मा नेपाल कुन स्थानमा छ ?
उत्तर:- ८७
औं
३. 'पैत्रिक
सम्पत्तिमा लैगिंक भेदभाव विना सवै सन्तानको समान हक हुनेछ' भन्ने
व्यवस्था दिइएका मध्ये कुन मौलिक हक अन्तरगत नेपालको संविधान (२०७२) मा राखिएको छ ?
उत्तर:- समानताको
हक (धारा १८)
४. तल दिइएकामा कुन जोडा गलत/असान्दार्भिक छ
?
पत्ता लगाउनुहोस ।
उत्तर:- काइजेन
- कोरियन पद्धति
५. समुह a र
समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।

उत्तर:- a-1,
b-2, c-3, d-4
Comments
Post a Comment