शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 12

मिति २०७० माघ २५ गते शाखा अधिकृतको प्रथम पत्रको परिक्षामा सोधिएका सामान्यज्ञान तर्फका प्रश्नहरु,

1 सबैभन्दा गहिरो महासागर कुन हो ? –प्रसान्त महासागर

2 बढी जिल्लासँग सिमाना छोइएको जिल्ला कुन हो ?–सिन्धुली

3 सबैभन्दा ठूलो हिमनदी कुन हो ?–लाम्टाङ

4 मरुभूमीमा पानी नपर्नुको कारण के हो ?–आद्रता

5 सुगौली सन्धि कहिले भएको हो ?–सन् १८१६ मार्च ३

6 सांस्कृतिक सम्पदा कुन कुन हुन् ?–सवै 

7 नेपालका प्रधानमन्त्रीहरुको क्रम के हो? भीरपुरमाफज

8 उधौली, उभौली पर्व कसले मनाउंछन ?– किरांत

9 संवैधानिक परिषद्मा तलका मध्ये कुन हुँदैन ?– गृह मन्त्री

10 निर्वाचन आयोग कस्तो निकाय हो ?संवैधानिक

11 महिला शसक्तिकरण भन्नाले के बुझिन्छ ? लैसमस

12 मुन्सिखानाले के काम गर्दथ्यो ?–परराष्ट 

13 निजी क्षेत्रबाट निर्मित पहिलो आयोजना कुन हो ?–खिम्ती

14 २०६८ सालको जनगणना अनुसार लैंगिक अनुपात कति हो ?–९४.१६

15 विश्व व्यापार संगठनको सदस्यता कहिले लिएको हो ? – २३ April २००४

16 विद्युतमा पहुँच प्राप्त जनसंख्या कति छ ?–६७.०६

17 विश्व सम्पदा सूचीमा पर्ने तलका मध्ये के हुन् ?–सवै 

18 जलविद्युत आयोजनाको क्रम कुन हो ?– काली गण्डकी कुलेखानी खिम्ती भोटेकाशी

19 नेपालमा औषत तापक्रममा बृद्धि सरदर कति रहेको छ ?–0.5

20 Who wrote the book Long Walk to Freedom -- National Mandela

21 वैज्ञानिक आविश्कार गरेको जोडा मिलाउने ? 22 निधेधित शहर भन्नाले के बुझिन्छ ?–ल्हासा

23 सार्कको पर्यवेक्षक राष्ट्र तलका मध्ये कुन होइन ?–रुस

24 सचिन तेन्दुलकरले खेल जीवनबाट कहिले राजिनामा दिएका हुन् ?–१६ नोभेम्वर २०१३

25 सन् २०१४ मा आयोजना हुने हिउंदे ओलम्पिक कुन देशको कुन शहरमा हुने भएको छ ? –सोची , रुस

26 नोबेल पुरस्कार पाउने प्रथम अश्वेत राष्ट्रपति को हुन् ?– BAUCHI

27 सेरामिक्सको उपयोग तलका मध्ये कुन मा गरिन्छ ?–विजुली र दांत तथा अन्य लेपनमा

28 सबैभन्दा पछि स्थापना भएको राष्ट्यि निकुन्ज कुन हो ?–वांके ५५० व.क.मि.

29 नेपालको मनसुन कस्तो छ ?– विविधता

30 मानव अधिकारको पहिलो लिखित दस्तावेज कुन हो ? –म्याग्नाकार्टा

31 दिगो विकास भन्नाले के बुझिन्छ ? – भविष्यपरक तथा किफयती

32 नेपालमा राष्टिय विज्ञान प्रविधि दिवस कहिले मनाईन्छ ?–असोज १ गते

33 नेपालले कहिले विमिष्टेकको सदस्यता लिएको हो ?–२००४

34 नेपालको तर्फवाट संयुक्त राष्ट्र संघको उच्च पद 

35 अन्तरिक्षमा मानव उतार्न सफल पहिलो राष्ट अमेरिका । न्यूटन वेलायतमा जन्मेका हुन ।

36 २०१२ को बैंक अफ द इयरको उपाधी पाउने बैंक को हुन् ?–STANDARD CHARTERD

37 वैदेशिक रोजगारमा जाने महिला कामदारको उमेर कति निर्धारण गरिएको छ ?–३०

38 थार मरुभूमी भएको जोडा.......... 

39 जि.वि.स. भएको जोडा...................

40 आरक्षण भएको जोडा....................

41 विमा संस्थानको जोडा................

42 DFID भएको जोडा.................

43 पुरस्कार भएको जोडा................

44 क्योटो प्रोटोकल भएको जोडा................

45 एक्स रे भएको जोडा......................

46 क्याल्सियम , आयाडिन , हेमोग्लोविन भएको जोडा................

47 पुस्तकको जोडा – संकल्प.....................

48 महासभा २०१५ , पन्चायत २०१९ , राष्टिय सभा २०१९ र व्यवस्थापिका संसद २०१९ भएको जोडा 49 दैविय करण (पार्टिकल कण) का रहस्यमय नियमका प्रतिपादक को हुन ?

50 देवयागनी खोकागौडे भएको ठीक बेठिक ............

51 अल्फ्रेड नोवेलको आस्किार – डाईनामाईट

52 पूर्वदेखि पश्चिमसम्मका क्रम मिलाउने Asian SAARC OPEC EU……. 

53 ओजोन तहको विनासको मुख्य कारण के हो ?–CFC

54 भुकम्पसम्बन्धी एबितभ त्भअजयलष्अक मा नेपाल तल दिएको कुन क्षेत्रमा पर्छ ?.......

55 a ) वि. सं. १९९३ देखि भारतीय मुद्राको विनिमयदर १.६० मा स्थिर रहेको छ । b )आर्थिक विकासको 

56 a)विरगन नेपालको पहिलो बन्दुक हो । b)विरगन गेहेन्द्र शमसेरले वनाएका थिए । – दुवै ठिक

57 सिमेन्टको मुख्य स्रोत के हो ?–चुनढंगा

58 ०६२÷६३ को आन्दोलनले तलको मध्येकुन उपलब्धी हासिल गर्ने थिएन ? – विदेशी आर्थिक सम्वन्ध

59 दोस्रो विश्वयुद्धसँग टुक्रिएको र जुटेको देश कुन हो ?–जर्मनी 

60 दोस्रो विश्वयुद्धको अन्त्यमा अमेरिकाका राष्ट्रपति को थिए ?–जेम्स हेरीस एस

61 सहमहासचिवमा पुग्ने नेपाली को हुन् ? –कुलचन्द्र गौतम


Comments

Popular posts from this blog

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 2

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 13

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 10