शाखा अधिकृत 2075 मा सोधिएका GK प्रश्नउत्तर ।

 शाखा अधिकृत 2075 मा सोधिएका GK प्रश्नउत्तर ।


१. The metaphysics कसको कृति हो?

उत्तर:- एरिस्टोटल


२. डाक्टर देखि डराउने रोग लाई के भनिन्छ?

उत्तर:- Iatrophobia


३. विश्व चर्पी दिवस 2018 को नारा के थियो?

उत्तर:- हाम्रो चर्पी प्राकृतिक आवश्यकता (When nature calls)


४. ट्रहोटे पर्व कुन जातिले मनाउछन?

उत्तर:-गुरुङ


५. भारत पछि सार्क मुलुक सङ नेपालको  दौत्य सम्बन्ध कायम भएको पहिलो मुलुक कुन हो?

उत्तर:- श्रीलंका(१९५७ जुलाइ १)


६. अन्तरास्ट्रिय न्यायलय मा कति जना न्यायाधीश हुन्छन ?

उत्तर:- १५ जना


७. नेपाल को क्षेत्रफल कति बर्गमाइल छ?

उत्तर:- ५६८२७ बर्ग माइल


८. तलका मध्य कुन कथन सहि छ?

 a)कोपा अमेरिका फुटबल कप २०१६ चिली ले जित्यो।

 b) कोपा अमेरिका फुटबल कप २०१९ ब्राजिल मा हुँदै छ ।

उत्तर:- दुबै सहि


९) युरोप को बिरामी भनेर कुन देश लाई चिनिन्छ?

उत्तर:- टर्की


१०. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना कहिले भयो?

उत्तर:- २०३९ असोज ११


११. ब्राजिलका राष्ट्रपति बोल्सेनारो कुन पार्टीका हुन? 

उत्तर:- social liberal party


१२. विशेष आर्थिक क्षेत्र स्थापना भएको शहर तलका मध्य कुन हो?

उत्तर:- भैरहवा


१३. लुम्बिनी बिकास  गुरुयोजना का डिजाइनर को हुन?

उत्तर:- केन्जो टागे


१४. ICIMOD मा नपर्ने  रास्ट्र तलका मध्य  कुन हो?

उत्तर:- थाइल्यान्ड

(ICIMOD मा पर्ने देशहरु:- Bangladesh, India, Myanmar, Afganistan, Nepal, Pakistan, China, Bhutan)


१५. यलम्बर कुन बंश का पहिलो राजा हुन?

उत्तर:- किरात


१६. संयुक्त राष्ट्रसंघको बालअधिकार अभिसन्धि १९९२ अनुसार कति वर्ष मुनिका लाई बालबालिका भनिएको छ?

उत्तर:- १८ वर्ष


१७. Cop के सङ्ग सम्बन्धित छ?

उत्तर:- जलवायु परिवर्तन


१८. सबैभन्दा बढी पटक मदन पुरस्कार पाउने व्यक्ति को हुन?

उत्तर:- सत्यमोहन जोशी (३ पटक)


१९. विर्ता उन्मूलन हुँदा नेपालका प्रधानमन्त्री को थिए?

उत्तर:- विश्वेश्वरप्रसाद कोइराला (वि. सं  २०१६)


२०. भाषा आयोगको अध्यक्षको नियुक्त को द्धारा गरिन्छ?

उत्तर:- मन्त्रिपरिषद को सिफारिशमा राष्ट्रपति


२१. जोडा मिलानुहोस?

उत्तर:-

नवीन घिमिरे⇨अख्तियार दूरुपयोग

टंकमणि शर्मा⇨महालेखा परीक्षक

अयोधीप्रसाद यादव⇨निर्वाचन आयोग

उमेश मैनाली ⇨लोकसेवा आयोग


२२. तलका मध्य कुन सहि छ?

a) विश्व समृद्धि सूचकांक मा नेपाल ११० औ स्थानमा छ ।

b) विश्व खुसी सूचकांक मा नेपाल १०१ औ स्थानमा छ ।

उत्तर:- a बेठिक b ठिक


२३. BRICS को मुख्यालय कहा रहेको छ?

उत्तर:- चीनको, संघाई


२४. ब्राजिलका वर्तमान राष्ट्रपति ‘जायर बोल्सनोरो’ कुन पार्टीका हुन्?

उत्तर:- Social Liberal Party


२५. सामान्य तापक्रम तरल अवस्थामा रहने तत्व कुन हो?

उत्तर:- पारो (Mercury)


२६. विभिन्न संस्थाहरुको स्थापनाको आधारमा जोडा मिलाउनुहोस?

ILO ⇨१९१९ अप्रील ११

IMF⇨ १९४५ डिसेम्बर  २७

UPU ⇨१८७४ अक्टोबर  ९

FAO⇨ १९४५ अक्टोबर १६


२७. विभिन्न संस्थाहरुको मुख्यालयहरु बिच जोडा मिलाउनुहोस?

ICAO ⇨मन्ट्रीयल, क्यानडा

WHO ⇨जेनेभा, स्विट्जरल्याण्ड

कृषि विकास कोष(IFAD) ⇨रोम, ईटाली


२८. भिक्टोरिया फल्सले कुन कुन देशको सिमानामा पर्दछ?

उत्तर:-  जाम्बिया र जिम्बाब्बे


२९. तलका भञ्ज्याङ् कुन कुन जिल्लामा पर्दछन ??

उत्तर:-

यारी ⇨हुम्ला

टिंकर ⇨दार्चुला

ओलाङ्चुङ्गोला ⇨ताप्लेजुङ

कोरला ⇨मुस्ताङ


३०. बिस्वको सबैभन्दा ठूलो भुमिगत आणविक प्रयोगशाला कुन हो?

उत्तर:- The Large Hedron Collider


३१. जोडा मिलाउनुहोस?

उत्तर:-

Cape of horn⇨दक्षिण अमेरिका

Cape of good hope⇨अफ्रिका

Roof of the world⇨एसिया


३२. नेपालको परराष्ट्रकाे नीति तलको मध्य कुन होइन?

i) पञ्चशीलको सिद्धान्त

ii) शक्ति राष्ट्रको गुटमा संलग्नता

iii) संयुक्त राष्ट्रसंघको वडापत्र

iv) असंलनता आन्दोलन

उत्तर:- (ii) होइन


३३. तल दिइएका ताल र देश बिच जोडा मिलाउनुहोस?

उत्तर:-

बैकाल⇨रसिया

भोस्टोक⇨अन्टार्कटिका

निपिगोन⇨क्यानडा

ताना⇨इथियोपिया


३४. तल दिएकामध्ये रामायणका सात काण्डमा नपर्ने  कुन हो?

उत्तर:- पूर्व काण्ड

(रामायाणका सात काण्ड:- बालकाण्ड, अयोध्याकाण्ड, किष्किन्धाकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, युद्वकाण्ड, उत्तरकाण्ड)


३५. तल दिइएका हिमाल र ती पर्ने जिल्ला बिच जोडा मिलाउनुहोस?

उत्तर:-

मकालु⇨संखुवासभा

पुमोरी⇨सोलुखुम्बु

गौरीशंकर⇨दोलखा

दोर्जेलाक्पा⇨सिन्धुपाल्चोक


३६. जोडा मिलाउनुहोस?

उत्तर:-

अमाली प्रथा खारेजी⇨वि.सं. १९६८

गोरखा भाषा प्रकाशन समिति⇨वि.सं. १९६९

सती प्रथा उन्मूलन⇨वि.सं. १९७७

काठमाडौंमा टेलिफोन सुरुवात⇨वि.सं.१९७०


३७. जोडा मिलानुहोस?

उत्तर:-

प्रशासकीय पुनर्गठन आयोग⇨वि.सं. २०१३

बुच समिति⇨वि.सं. २००९

प्रशासन सुधार आयोग⇨वि.सं. २०२५

नया जिल्ला प्रशासन योजना⇨ वि.स. २०३१


३८. जोडा मिलाउनुहोस?

उत्तर:-

न्यायिक समिती ⇨ ३ जना

सुरक्षा परिषद ⇨ ७ जना

न्याय परिषद ⇨ ५ जना

संवैधानिक परिषद ⇨६ जना


३९. अतिस बाजिमा के कारणले हरियो रंग हुन्छ?

उत्तर:- वेरियम लवण


४०. सबैभन्दा बढी नाइट्रोजन आवश्यक पर्ने बाली तलकामध्य कुन हो?

उत्तर:- आलु


४१. GDP मा औद्योगिक क्षेत्रको बढी भार भएको देश कुन हो ?

उत्तर:- चिन


४२. जोडा मिलाउनुहोस?

उत्तर:-

शुक्ती पिटक ⇨  धार्मिक संहिता

बिनय पिटक ⇨ नैतिक संहिता


४३. Organic Act के संग सम्बन्धित छ?

उत्तर:- अमेरिकी राष्ट्रपतिलाई सेवा सुविधा दिन बनेको ऐन


४४. संयुक्त राष्ट्र संघको महासभाको वार्षिक वैठक कहिले बस्ने गरिन्छ?

उत्तर:- प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मंगलबार


४५. कुन भनाई सत्य होईन?

a) सत्यमोहन जोशी ३ पटक मदन पुरस्कार प्राप्त गर्ने एकमात्र ब्यक्ती हुन ।

b) यिनलाई सताब्दी पुरुष पनि भनिन्छ ।

c) जोशीलाई राष्ट्रकवि समेत भनिन्छ ।

d) कलाकार अरनिको यिनको कृति हो ।

उत्तर:- C (रास्ट्रकवि माधव प्रसाद घिमिरे)


४६. तलका भनाईहरु पढी सहि उत्तर छान्नुहोस?

a) अन्तरिक्ष इकोसिस्टम प्राकृतिक इकोसिस्टमकै एक भाग हो ।

b) वन आत्मनिर्भर इकोसिस्टमको एक उदाहरण हो ।

c) अपुर्ण इकोसिस्टममा तीन तत्वहरु समविष्ट हुन्छन ।

d) टेरिटोरियल इकोसिस्टम प्रकृतिको एक वर्गीकरण हो ।

उत्तर:- b र d ठिक


Comments

Popular posts from this blog

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 2

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 13

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 10