शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 8

 1) गणितिय नोवेल पुरस्कार (Label award) 2019 कस्ले प्राप्त गर्यो ?

Karen Uhlenbeck

2) UN ले सार्वजनिक सेवा प्रवाह दिवश कहिले मनाउदछ ?
जुन 23

3) विश्व ओलम्पिक कमिटी संङ्ग्राहलय कहा रहेको छ ?
स्वीट्जरल्याण्ड

4) Horn of Africa अन्तर्गत कुन देश पर्दैन ?
केन्या

5) Animal Farm पुस्तक का लेखक को हुन ?
George Orwell

6) बेलायत EU बाट बाहिरिने भनि जनमत संग्रह कहिले भएको थियो ?
सन 2016 जुन 23

7) मुलुकी देवानी संहितामा कति भाग छन ?

8 ) शिवरात्री कुन तिथीमा पर्दछ ?
कृष्ण चतुर्दशी

9) हुलाकी राजमार्ग कहा देखि कहासम्म छ ?
झापाको केचना देखि कन्चनपुर को दोधारासम्म

10) Climate Emergency घोषणा गर्ने पहिलो देश कुन हो ?
बेलायत

11) ग्लोवल 500 पुरस्कार प्राप्त गर्ने नेपाली को हुन ?
कृष्ण कुमार पाण्डे

12) Dectylogram के संग सम्वन्धित छ ?
फिङ्गर प्रिन्ट

13) चौधौ योजना को अन्त्यसम्म ईन्टरनेट पहुच प्राप्त जनसंख्या कति पुर्याउने लक्ष्य लिए को थियो ?
65%

14) ईरानमा सन 2020 जनवरी 8 मा दुर्घटना भएको विमान कुन देश को हो ?
युक्रेन

15) UNESCO ले वास्तुकलाको राजधानीका रुपमा घोषणा गरेको शहर कुन हो ?
रियो द जेनेरियो ब्राजिल

16) समयका आधारमा निम्न घटनाक्रम मिलाउनुहोस ?
बासठ्टीहरण, सुगौली सन्धि, कोत पर्व, थापाथली सन्धि

17) जलविद्युत क्षमताका आधारमा क्रम मिलाउनुहोस ?
कालिगण्डकी, मध्यमस्याङ्दी, खिम्ती, चमेलिया

18) जनगणना गर्दा कति प्रतिशत भन्दा कम जनसंख्या भएको लाई अल्पसंख्यक मानिएको छ ?
0.5 % भन्दा कम

19) Genetics RNA संग सम्वन्धित वैज्ञानिक को हुन ?
Ronald Evans

20) तलका भनाई विचार गर्नुहोस !
1.
फ्रेन्च क्रान्ती सन 1789 मा घटेको थियो
2.
बर्मा (म्यानमार) वेलायतको उपनिवेश थियो
दुबै ठिक

21) जोडा मिलाउनुहोस ! (सहि जोडा)
मदर टेरेसा अल्वानीया
सिग्मण्ड फ्रायड अष्ट्रिया
सुकरात ग्रीस को एथेन्स
कार्लमाक्स जर्मनी

22) सन 2018 को FIFA world cup फुटवल का सम्वन्धमा तलका भनाई विचार गर्नुहोस !
1.
अन्तिम खेल फ्रान्स र क्रोएसिया बीचमा भएको थियो
2 .
सेमीफाइनल पुग्ने राष्ट्रहरु फ्रान्स, ईङ्गल्याण्ड, वेल्जियम र उरुग्वे हुन
3.
सबै भन्दा बढी गोल गर्ने खेलाडी पेले हुन

1 मात्र ठिक

23) अन्तराष्ट्रिय अणुशक्ती आयोगको प्रधान कार्यालय कहा रहेको छ ?
भियाना, अष्ट्रिया

24) तलका भनाई विचार गर्नुहोस !
1.
संयक्त राष्ट्र संघ को आर्थिक तथा सामाजिक परिषदले UN का विशिष्टिकृत एेजेन्सीको कामको समन्वय गर्ने काम गर्दछ
2.
जापानका बौद्ध भिक्षु एकाई कावागुची सबैभन्दा पहिले सन 1899 मा नेपाल आएका थिए
दुवै ठिक

25) The Decent Of Man नामक पुस्तक कुन वैज्ञानिक ले लेखेका हुन ?
Charles Darwin

26) Chemical Evolution of Life सिद्धान्तका प्रतिपादक को थिए ?
Haldane

27) Aichi Targets के संग सम्वन्धित छ ?
जैविक विविधताको संरक्षण

28) राजमार्गहरु छोटो देखि लामो मिलाउनुहोस ? (सहि क्रम)
अरनिको, वि. पी, पृथ्वी, सिद्धार्थ

29) नेपालको संविधान वमोजिम देहायका मध्ये कसलाई सामाजिक सुरक्षा को हक आर्कषित हुदैन ?
अल्पसंख्यक

30) नेपालको प्रशासनिक ईतिहासमा कार्यालय प्रमुखलाई नै मुख्य लेखा अधिकृत बनाउने प्रणालीलाई के भनिथ्यो ?
कपुर प्रणाली

31) ILO को निम्न महासन्धीहरु मध्ये कुन “संगठन को स्वतन्त्रता र संगठित अधिकार”संग सम्वन्धित छ ?
convention no. 87

32) एसियाली पुर्वाधार लगानी बैँकका सम्बन्धमा विचार गर्नुहोस् ।
१. एसियाली पुर्वाधार लगानी बैँक सँग ८० भन्दा बढी सदस्य रहेका छन् ।
२. एसियाली पुर्वाधार लगानी बैँकमा एसिया बाहिरका सदस्यहरु रहेका छन् ।
३. एसियाली पुर्वाधार लगानी बैँकले सन् २०१७ जनवरी देखि कार्य प्रारम्भ गर्यो ।
१ र २ मात्र ठीक

33) जोडा मिलाउनुहोस ! (सहि जोडा)
लिच्छविकालका अन्तिम राज जयकामदेव
नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईराला
निर्गुणानन्द स्वामी रणबहादुर शाह
स्कुलका पिता पद्म समशेर

34) दोस्रो विश्वयुद्ध को अन्त्यसंगै विभाजन भएको कुन मुलुक शीतयुद्ध संगै पुन एकीकरण भयो ?
जर्मनी

35) जोडा मिलाउनुहोस ! (सहि जोडा)
युद्ध र प्रतिरक्षा संघको अधिकार
गुठी व्यवस्थापन प्रदेश को अधिकार
सहकारी संस्था को दर्ता र नियमन स्थानिय तहको अधिकार
विपद् व्यवस्थापन साझा अधिकार

36) जोडा मिलाउनुहोस ! (सहि जोडा)
हनुमान ढोका स्क्वायर मोहन चोक, नासाल चोक
भक्तपुर दरवार स्क्वायर मालती चोक, सदाशिव भैरव चोक

37) जोडा मिलाउनुहोस ! (सहि जोडा)
Geomorphology
The study of surface of the earth
Glacioligy
The study of ice sheets
Pedology
The study of soils
Geomatics
The study of remote sensing

38) जोडा मिलाउनुहोस ! (सहि जोडा)
मनसुन भारत
सदावहार नदी हिमाच्छादित हिमालय
मकालु कुम्भकर्ण
मुक्तीनाथ दामोदर हिमाल

Comments

Popular posts from this blog

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 2

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 13

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 10