शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 5

 

१. तल दिइएको कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. मंगल ग्रहको ठूलो उपग्रह - Phobos
b. सौर्य परिवारको सबैभन्दा ठूलो उपग्रह - Ganymede
c. अरुण ग्रहको सबैभन्दा ठूलो उपग्रह - Titan

उत्तर:- a b सही c गलत छ 


२. . समुह I II मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस ।

समुह I

समुह II

a. Red Planet

1. शनि

b. Blue Planet

2. बृहस्पति

c.Kings of Planet

3.मंगल

d.Golden Planet

4.पृथ्वी

उत्तर:- a.3 b.4 c.2 d.1


३. ‘Horn of Africa’ मा नपर्ने मुलुक कुन हो/हुन् ?

उत्तर:- Ghana


४. . समुह I II मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस ।

समुह I

समुह II

a. मेसोपोटामिया

1. मलावी

b. पर्सिया

2. लेसोथो

c. बसुटोल्याण्ड

3. इरान

d. न्यासाल्याण्ड

4. इराक

उत्तर:- a.4 b.3 c.2 d.1 


५. तल दिइएको भनाई विचार गर्नुहोस र विकल्पबाट सही उत्तर रोज्नुहोस ।
a. भिक्टोरिया ताल अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल हो ।
b. भिक्टोरिया ताल विश्वको तेस्रो ठूलो ताजा पानीको ताल हो ।
c. भिक्टोरिया तालबाट ह्वाइट नाइल नदीको उत्पत्ति भएको हो ।

उत्तर:- b गलत a c सही छ 

Comments

Popular posts from this blog

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 2

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 13

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 10