शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 7
१. वि.स. २०७८ को जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या वृद्धिदर कति प्रतिशत छ ?
उत्तर:- ०.९३
२.
नेपालको प्रतिनिधि सभाले नेपाल र अमेरिकाबिचको MCC परियोजना कहिले
अनुमोदन गरेको थियो ?
उत्तर:- वि स २०७८
फागुन १५
३.
भ्रष्टाचार अवधारणा सुचकांक (CPI) २०२१ मा नेपाल कति स्थानमा छ ?
उत्तर:- ११७
४.
कर दिवस २०७८ को अवसरमा सबैभन्दा बढी कर दाखिला गर्नेमा सम्मानित हुने करदाता को
हुन ?
उत्तर:- सूर्य
नेपाल प्रा. लि.
५.
विटक्वाइन नामक भर्चुअल मुद्रालाई सबैभन्दा पहिले कुन देशले मान्यता दिएको थियो ?
उत्तर:- एल
साल्भाडोर
Comments
Post a Comment