शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 3

 १. समुह I II मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस ।

समुह I

समुह II

a. Global Security Initiative (GSI)

1. राजकुमार ह्यारी

b. Indo-Pacific strategy (IPS)

2. चार्ल्स शोभराज

c. Spare

3. चीन

d. The Serpent

4. संयुक्त राज्य अमेरिका

उत्तर:- a-3 , b-4 , c-1 , d-2 


२. तल दिइएका नेपालको स्थानहरुका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. Rule of Law Index 2022                   - ६९ औं
b. Digital Quality of Life Index 2022     - ९४ औं
c. Social Progress Index 2022             - १११ औं
d. GLOBAL FIRE POWER 2023         - १२९ औ

उत्तर:- सबै सही छन् 


३. बेलायतकि महारानी एलिजाबेथ द्वितीयले कतिपटक नेपालको राजकिय भ्रमण गरेकी थिइन् ?

उत्तर:- २ पटक 


४. प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा ३ प्रतिशत थ्रेसहोल्ड मत कटाएर कति वटा पार्टी राष्ट्रिय पार्टी बनेका छन् ?

उत्तर:-  


Comments

Popular posts from this blog

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 2

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 13

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 10