शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 4
१. सन् २०२२ को गणना अनुसार हाल नेपालमा बाघको संख्या कति पुगेको छ ?
उत्तर:- ३५५
२. नेपाल सरकारले कति
माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन,
आयात, बिक्रिवितरण र
प्रयोगलाई कडाईका साथ रोक लगाउने निर्णय गरेको छ ?
उत्तर:- ४०
३. नेपाल सरकारबाट
संस्थागत रुपमा बैदेशिक रोजगारका लागि खुल्ला गरिएको १११ औं मुलुक कुन हो ?
उत्तर:- सर्भिया
४. कतार, फिफा विश्वकप २०२२ मा
सेमिफाइनलमा पुग्ने टिम कुन कुन हुन् ?
उत्तर:- अर्जेन्टिना, फ्रान्स,
क्रोएशिया, मोरक्को
५. भ्रष्टाचार
विरुद्धको अन्तराष्ट्रिय दिवस २०२२ को नारा के दिइएको छ ?
Comments
Post a Comment