शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 6
१. नेपाल खेलकुद पत्रकार मञ्चले सन् २०२२ मा घोषणा गरेको स्पोर्ट्स अवार्डमा पुरुषतर्फ ‘प्लेयर अफ दि डिकेड’ को घोषित भएका थिए ?
उत्तर:- पारस खड्का
२.
प्रकृतिविद् इ. ओ. विल्सन (E.O. Wilson) को निधन कहिले भएको थियो ?
उत्तर:- सन् २०२१
नोभेम्बर २६
३.
समुह I र II मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर
छान्नुहोस ।
|
समुह
I |
समुह
II |
|
a. बुध ग्रह |
1. God
of War |
|
b. शुक्र ग्रह |
2.
Ring Planet |
|
c. मंगल ग्रह |
3. सूर्यबाट सबैभन्दा नजिकको ग्रह |
|
d. शनी ग्रह |
4. पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह |
उत्तर:- a.3 b.4 c.1 d.2
४.
‘अन्तराष्ट्रिय साहसी महिला अवार्ड २०२२’ बाट सम्मानित हुने नेपाली महिला को हुन् ?
उत्तर:- भूमिका
श्रेष्ठ
५.
‘महाभारा’ कृतिका लेखक को हुन् ?
उत्तर:- बसन्त
बस्नेत
Comments
Post a Comment