शाखा अधिकृत मा सोधिएका GK प्रश्नउत्तर ।

 

१. 


उत्तर:- a-2, b-3, c-4, d-1


२. सार्क मुलुकहरुमा सबैभन्दा बढी बनक्षेत्र भएको मुलुक कुन हो ?

उत्तर:- भूटान 


३. 'अर्को ग्रहमा नगए मानव जीवनको अस्तित्व हुने छैन' यो भनाइ कस्को हो ?

उत्तर:- स्टेफेन हकिङ 


४. 'Euromoney Award For Excellence 2021' प्राप्त गर्ने बैंक कुन हो ?

उत्तर:- नेपाल इन्भष्टमेन्ट बैंक लिमिटेड 


५. 'कोपा अमेरिका २०२१' फुटबल प्रतियोगिताको विजेता र उपविजेता मुलुक कुन कुन हुन ?

उत्तर:- क्रमशः अर्जेन्टिना र ब्राजिल 

 

Comments

Popular posts from this blog

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 2

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 13

शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 10