शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 2
१. तलको भनाइ विचार गर्नुहोस र कुन भनाइ गलत छ छान्नुहोस ? उत्तर:- नेपालले सार्वजनिक कूटनीतिलाइ हार्ड पावरका रुपमा उपयोग गर्ने रणनीति बनाएको छ । २. ' वल्ड हेप्पिनेश इन्डेक्स २०२१ ' मा नेपाल कुन स्थानमा छ ? उत्तर:- ८७ औं ३. ' पैत्रिक सम्पत्तिमा लैगिंक भेदभाव विना सवै सन्तानको समान हक हुनेछ ' भन्ने व्यवस्था दिइएका मध्ये कुन मौलिक हक अन्तरगत नेपालको संविधान (२०७२) मा राखिएको छ ? उत्तर:- समानताको हक (धारा १८) ४. तल दिइएकामा कुन जोडा गलत/असान्दार्भिक छ ? पत्ता लगाउनुहोस । उत्तर:- काइजेन - कोरियन पद्धति ५. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस । उत्तर:- a-1, b-2, c-3, d-4
















Comments
Post a Comment